back
NMB ad

टिभीएसको अत्याधुनिक शोरुम युनिभर्सल मोटो कर्प तीनकुनेमा खुल्यो

Kumari bank ad

काठमाडौ।  नेपालका लागि टिभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले काठमाणडौको तीनकुने अत्त्यधुनिक शोरुम युनिभर्सल मोटो कर्पको  संचालनमा ल्याएको छ । शोरुममा नेपालमा बिक्री थालनी गरिएको टिभीएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु छन् ।

शोरूममा अपाचे १६० सीसी, अपाचे १८०,अपाचे २०० सीसी,  फिनिक्स १२५ सीसी , स्ट्राइकर १२५ सीसी, र स्टारसिटी प्लस ११० सीसी, स्पोर्ट १०० सीसी, र स्कुटर सेग्मेंटमा ११० सी सीका  जुपिटर,  विगो,  जेस्ट,  उपलब्ध छन् ।

उक्त अत्याधुनिक सोरुमले आफ्नो उत्कृष्ट सेवा र स्पेयर पार्टस मार्फत नेपाली मोटर बाइक पारखीहरुमा उत्साह थप्ने विश्वास लिएको छ ।

यस सोरुमसँगै जगदम्बा मोटर्स प्रालि ले टिभिएसले नेपाल भरि  ७६ ओटा शोरुम अत्त्यधुनिक सुबिधा सम्पन्न सर्भिस प्वाइन्ट सञ्जाल विस्तार गर्न आटेको छ । यिनै शोरुमहरुबाट सेल्स, सर्भिस र स्पेयर्स प्रदान गर्नेछ ।

८  गतेसम्म कुनै पानि बाइकको खरिदमा ७ हजार र स्कुटरको खरिदमा हजार छुट हुने जानकारी कम्पनीले जनाएके छ ।

प्रकाशित मितिः २०७४ भदौ ७

वि.सं.२०७४ भदौ ७ बुधवार १४:११ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...