back
NMB ad

दाङमा एक साताभित्रै आयुर्वेदको बिएएमएस ओजेटी कक्षा सञ्चालन हुने

Kumari bank ad

दाङ । नेपाल संस्कृत विश्वविद्यालयले एक साताभित्रै आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि ओजेटी कक्षा सञ्चालन गर्ने भएको छ ।
विश्वविद्यालयको आयुर्वेदिक चिकित्सा अध्ययन विभागले आयुर्वेद क्षेत्रीय अस्पतालमा एक साताभित्र कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

ओजेटी कक्षाका लागि भौतिक पूर्वाधारसँगै थप विशेषत्र चिकित्सकसमेत आउने अस्पताल विकास समितिले जनाएको छ । त्यसैगरी हेल्थ असिष्टेन्ट सहरज कविराज पढ्ने विद्यार्थी पनि उक्त प्रयोगात्मक कक्षा सहभागी हुन पाउनेछन् । त्यसका लागि विभागीय विकासको काम भइरहेको छ ।

यसअघि अस्पतालमा आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार र विशेषज्ञ चिकित्सकको अभावका कारण नेपाल संस्कृत विश्ववविद्यालय अन्तर्गतको आयुर्वेद अध्ययन प्रतिष्ठानले आयुर्वेदिय चिकित्सा अध्ययन गर्ने विद्यार्थीलाई समेत एलोप्याथिक अस्पताल घोराही, घोराही उपक्षेत्रीय अस्पताल र तुलसीपुर अञ्चल अस्पतालमा ओजेटी गराउँदैं आएको थियो ।

प्रकाशित मितिः २०७४ भदौ ८

वि.सं.२०७४ भदौ ८ बिहीवार १४:४८ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...