back
NMB ad

१६६% हकप्रद भर्ने म्याद आजसम्म मात्रै हो नि,तपाईले भर्नुभयो ?

Kumari bank ad

काठमाडौ । हिमालयन जनरल इन्सुरेन्सले आज देखि १६६.६७ प्रतिशत हकप्रद बिक्री बन्द गर्दैछ । यो हकप्रदमा लगानीकर्ताले शुक्रबार कार्यालय समयसम्म मात्र आवेदन दिन सक्नेछन् ।

हिमालयनले पनि अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त भएको भन्दै हकप्रद भर्ने अन्तिम म्याद साउन ३१ गतेबाट भदौ ९ गतेसम्म सारेको थियो । कम्पनीले असार २८ गतेदेखि १ः१.६६६७ को अनुपातमा ६४ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

यसमा असार १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । हिमालयनको बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गरेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नागपोखरी र एनएमबी बैंकको भक्तपुरको सूर्यबिनायक, ललितपुरको कुमारीपाटी, बनेपाको तीनदोबाटो, बुटवलको ट्राफिक चोक शाखाबाट आवेदन फारम भर्न र बुझाउन पाउँनेछन् । यसैगरी, एनएमबी बैंककै धरानको महेन्द्रपथ, विराटनगरको रङ्गेलीरोड, नेपालगंजको सुर्खेतरोड, धनगढीको बसपार्करोड, पोखराको न्यूरोड, वीरगंज आदर्शनगर, चितवनको नारायणगढ, जनकपुरको भानुचोक र झापाको बिर्तामोड शाखाबाट पनि आवेदन फरम भर्न र बुझाउन सक्नेछन् ।

प्रकाशित मितिः २०७४ भदौ ९

वि.सं.२०७४ भदौ ९ शुक्रवार ११:३९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...