साताको पहिलो दिन नेप्से ४.५१ अंकले उकालो लाग्यो

काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्से ४.५१ अंकले उकालो लागेको छ । आइतबार कारोबारमा आएका १६५ कम्पनीको २७ लाख २६ हजार ८२ कित्ता सेयर बाट ८१ करोड ५१ लाख ६४ हजार ८३७ रुपैंया भन्दा बढिको कारोबार भएको छ।

आइतबार  फाइनान्स, विमा र अन्य समूह बाहेक अरु सबै समुहले कमाएका छन् ।nepse 222

 

यसदिन नबिल बैंकमा सर्वसाधारणहरु झुम्मिएका छन् । आईतबार नबिल बैंकको मात्रै ५ करोड ५३ लाख रुपैंयाभन्दा बढिको कारोबार भएको छ ।

प्रकाशित मितिः २०७४ भाद्र ११

२०७४ भदौ ११ गते १६:२३ मा प्रकाशित

You can share this post!

निषेधित स्थानमा हर्न बजाउँदै हुनुहुन्छ ? प्रहरीले १७२ लाई कारबाही गर्यो

तामाकोसीको आईपीओ निष्काशन हुँदै,पढ्नुहोस् !

Related posts