back
NMB ad

सोमबार सेयरमा लालझण्डा,१६०० को नजिक झर्यो नेप्से,१० प्रतिशत कमाउने गुमाउनेमा को–को परे ?

Kumari bank ad

काठमाडौ। सेयर बजारका अधिकाँश परिसूचक ओरालो लागेपछि सोमबार नेप्से परिसूचक ९.४१ अंकले घटेर १६१२.९१ अंकमा झरेको छ । यसदिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.३९ अंकले घटेर ३३८.३५ अंकमा झरेको छ।

सोमबार १५९ कम्पनीका १५ लाख ५६ हजार २६८ कित्ता शेयर ९१ करोड ७४ लाख रुपैयाँमा खरिद बिक्री भयो। अघिल्लो दिन आइतबार २७ लाख २६ हजार कित्ता शेयर ८१ करोड ५१ लाख रुपैयाँमा खरिद बिक्री भएको थियो। सोमबार अघिल्लो दिनको तुलनामा करिब नौ करोड रुपैयाँ बढीको कारोबार भएको हो।

समूहगत परिसूचकमा विकास बैंक र उत्पादन बाहेक बाँकी सबै परिसूचक ओरालो लागेको छ ।1

सोमबार सबैभन्दा बढी स्वर्गद्वारी लघुवित्त विकास बैंकको शेयर खरिद बिक्री भयो। बैंकको ६ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

2

सोमबार सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकास बैंकका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। करिब १० प्रतिशत नै कमाउने कम्पनीको सूचिमा हिमालयन डिस्टिलरी र हिमालयन पावर पार्टनर रहेका छन्।

सोमबार १० प्रतिशतकै हाराहारीमा गुमाउनेमा तीन कम्पनी परेका छन् । सिद्धार्थ स्किम ग्रोथ १, नबिल ब्यालेन्स फण्ड १ र जनरल फाइनान्सले करिब १० प्रतिशत नै गुमाएका हुन्।

प्रकाशित मितिः २०७४ भदौ १२

वि.सं.२०७४ भदौ १२ सोमवार १६:११ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...