back
NMB ad

रेनो डबल उत्सव योजना बजारमा, रेनल्टको गाडी किन्नेले पायो डबल उपहार

Kumari bank ad

काठमाडौं। दशैंतिहारलार्इ लक्षित रेनो डबल उत्सव योजना बजारमा आएको छ । रेनल्टको नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबिल कम्पनीले यस्तो योजना ल्याएको हो।
ग्राहकहरुलाई डबल फाईदा दिन कम्पनीले रेनो डबल उत्सव ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’ भन्ने नारासहित यस्तो योजना ल्याइएको बताएको छ ।

कम्पनीका अनुसार स्योर शट नगद पुरस्कार र एक वर्षको निशुल्क इन्धन उपलब्ध गराउनेछ। यो उत्सवमय अफरको रुपमा रेनो कार खरीद गर्ने ग्राहकहरुले सिधै ३ लाख सम्मको स्योर शट नगद छुट प्राप्त पाउने कम्पनीले जनायो।

कम्पनीले ग्राहकले यसका साथै स्क्र्याच कुपन मार्फत ३ लाख सम्म जित्न सक्ने बताएको छ । कम्पनीका अनुसार एक वर्षको सडक कर निशुल्क, स्पट फाइनान्सिंगको सुविधा, तत्काल मूल्यांकन, ५ वर्षको वारेण्टी र एक्सचेन्ज सुविधा पनि रहेको छ । यो अफर रेनोको लजी, डस्टर र क्विडको तीन वटै मोडलका कारहरुको खरिदमा उपलब्ध रहेको छ ।

प्रकाशित मितिः २०७४ भाद्र १४

वि.सं.२०७४ भदौ १४ बुधवार १०:५९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...