back
NMB ad

लिलामीमा रहेको २ लाख ५३ हजार कित्ता सेयर आजै भर्नुहोस्

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंकको संस्थापक र सर्वसाधारण समूहको गरी कुल २ लाख ५३ हजार ९२२.१३ कित्ता सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन हो ।

बैंकको संस्थापक समूहको १३ हजार ५५०.८७ कित्ता र सर्वसाधारण समूहको २ लाख ४० हजार ३७१.२६ कित्ता सेयरमा बुधबार कार्यालय समयसम्ममात्र आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ भन्दा बढी भाउ तोकी आवेदन दिनु पर्नेछ ।

यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । एको छ । सिद्धार्थ बैंकले गत जेठ २५ देखि असार २८ गतेसम्म ३० प्रतिशत हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा ल्याएको हो । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४१ करोड ८० लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रकाशित मितिः २०७४ भाद्र १४

वि.सं.२०७४ भदौ १४ बुधवार ११:३१ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...