काठमाडौ । सुनको भाउ लगातार उकालो लागिरहेको छ । हिजो ५७ हजार प्रतितोलामा किनबेच भएको सुन आज(मंगलबार)५७ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले महंगो भई प्रतितोला ७९० रुपैंयामा किनबेच भईरहेको छ ।
प्रकाशित मितिः २०७४ भदौ २०
वि.सं.२०७४ भदौ २० मंगलवार १२:०५ मा प्रकाशित