५७ हजार नाघेर प्रतितोला ५८ हजार तिर लम्कँदै सुनको भाउ

काठमाडौ । सुनको भाउ लगातार उकालो लागिरहेको छ । हिजो ५७ हजार प्रतितोलामा किनबेच भएको सुन आज(मंगलबार)५७ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले महंगो भई प्रतितोला ७९० रुपैंयामा किनबेच भईरहेको छ ।

प्रकाशित मितिः २०७४ भदौ २०

२०७४ भदौ २० गते १२:०५ मा प्रकाशित

You can share this post!

२६ सयको सामानमा २६ हजार असुल्दै ब्राण्डेड पसलहरु,सरकारद्धारा ४ ब्राण्डेड पसलमा शिल

जापानको हिरोसीमा ध्वस्त गरेको बम भन्दा तीन गुणा ठूलो उत्तर कोरियाको हाइड्रोजन बम

Related posts