सिंहदरबारलाई सम्झाउँदै काठमाडौमा किसानको डोको ¥याली

काठमाडौ । कृषिको संरचना गाउँ गाउँमा, सिंहदरवारको अधिकार ठाउँ ठाउँमा भन्ने नाराका साथ किसानले सोमबार राजधानीमा उल्टो डोको ¥याली निकालेका छन् । कृषि क्षेत्रमा पनि सिंहदबारभन्दा गाउँलाई बढी अधिकार दिनुपर्ने माग गरिएको छ ।doko rally1

राष्ट्रिय कृषक समूह महासंघद्वारा आयोजित ¥यालीमा काठमाडौं उपत्यकाका तीनवटै जिल्ला गरी करिब ४ सय जना किसान सहभागी भएको आयोजकले जानकारी दिएको छ ।
फोटोःआर्थिक पत्रकार लेखनाथ पोखरेलको फेसबुकबाट

प्रकाशित मितिः २०७४ भदौ २०

२०७४ भदौ २० गते १२:४७ मा प्रकाशित

You can share this post!

जापानको हिरोसीमा ध्वस्त गरेको बम भन्दा तीन गुणा ठूलो उत्तर कोरियाको हाइड्रोजन बम

आफ्नै छोराको प्रेमिकासँग बैंकर रबिना देसराजको बिकीनी अवतार !

Related posts