back
NMB ad

पोखरा विश्वविद्यालयले विभिन्न विषयमा छात्रवृत्ति खोल्यो

Kumari bank ad

काठमाडौ । पोखरा विश्वविद्यालयले आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा विभिन्न विषयमा छात्रवृत्ति खोलेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै पोखरा विश्वविद्यालयले छात्रवृत्ति खोलेको हो ।

विश्वविद्यालयले आंगिक क्याम्पसहरुमा स्वीकृती भर्नाको २० प्रतिशत तथा सम्बन्धन प्राप्त कलेजमा भर्ना स्वीकृती प्राप्त कोटाको १० प्रतिशत निशुल्क छात्रवृत्ति उपलब्ध गराउँदैं आएको छ । उक्त छात्रवृत्तिका लागि पोखरा विश्वविद्यालयले खुल्ला प्रतियोगिताबाट योग्यता पुगेका विद्यार्थीहरु छनोट गर्दै आएको छ ।

विश्वविद्यालयले ६० प्रतिशत खुल्ला र ४० प्रतिशशत दलित, जनजाति, दुर्गम क्षेत्र, अपांग, शहीद तथा जनआन्दोलनका घाइते र मधेशी समुदायका लागि सुरक्षित गरेको छ । छात्रवृत्तिका लागि २५ भदौबाट आवेदन फर्म वितरण हुनेछ भने २५ असोजसम्म आवेदन दिइसक्नुपर्नेछ ।

छात्रवृत्तिका लागि आवेदन शुल्क १ हजार रुपैयाँ तोकिएका छ । परीक्षा भने विज्ञान प्रविधी र स्वास्थ्य विज्ञान संकायको ७ कात्तिकमा हुनेछ भने ब्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र संकायको ८ कात्तिकमा हुनेछ ।

प्रकाशित मितिः२०७४ भदौ २१

वि.सं.२०७४ भदौ २१ बुधवार १४:२० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...