back
NMB ad

सेयरधनीहरु,आजबाट खुलेको १२५ प्रतिशत हकप्रद भर्नुहोस् !

Kumari bank ad

काठमाडौ। जनरल फाइनान्स लिमिटेडले मंगलबारदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर १.२५ प्रतिशतका दरले १६ करोड ५२ लाख ८५ हजार रुपैयाँ बराबरको १५ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो ।

फाइनान्सले चुक्तापुँजी बढाएर ८० करोड रुपैयाँ पु¥याउनु पर्ने वाध्यकारी अवस्था आएपछि हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । उक्त हकप्रद भर्न चाहने सेयरधनीले ग्लोबल आईएमइ क्यापिटल लिमिटेड,जमल जेनरल फाईनान्स र ग्लाबल आईएमइ बैंकका शाखाहरुबाट उक्त हकप्रद भर्ने सक्नेछन् । सेयरधनीले असोज ३० सम्ममा उक्त हकप्रद भर्न सक्नेछन् ।

प्रकाशित मितिः २०७४ भदौ २७

वि.सं.२०७४ भदौ २७ मंगलवार १२:१३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...