back
NMB ad

बैंकको लिलामीको सेयर किन्दै हुनुहुन्छ ? अब तपाईले पाउँदै हुनुहुन्छ १५% बोनस !

Kumari bank ad

काठमाडौ । सनराइज बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । तर बोनस सेयरमा लाग्ने कर भने सेयरधनीबाटै उठाउने बैंकले जनाएको छ ।

बिहीबार बसेको बैंकको २७७ औं सञ्चालक समिति बैठकले आगामि असोज लिलामीमा बिक्री गरिने सेयरपछि कायम हुने चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । हकप्रद तथा हकप्रद नबिकेर लिलामी भरेका सेयरधनीले समेत बोनस सेयर पाउनेछन् । लिलामीमा सेयर बिक्री गरिसकेपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ८ करोड ९१ लाख ७९ हजार रुपैयाँ पुग्नेछ ।

यो पुँजीबाट बैंकले १ अर्ब ६ करोड ३३ लाख ७६ हजार ८५० रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो । बोनस दिइसकेपछि सनराइजको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५० रुपैयाँ पुग्नेछ ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

प्रकाशित मितिः २०७४ भदौ ३०

वि.सं.२०७४ भदौ ३० शुक्रवार १२:५० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...