back
NMB ad

बैंकको १५% बोनस र २५% नगद लाभाँश लिन बुक क्लोजको यो मिति र साधारण सभाबारे जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी कार्तिक ७ गते मंगलबार आफ्नो ३१ औं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले राष्ट्रिय सभा गृह प्रदशनीमार्गमा विहान १० बजे साधारणसभा गर्ने जनाएको छ ।

बैंकले साधारण सभामा गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने जनाएको छ ।

यसआधारमा बैंकले प्रस्ताव गरेको बोनस सेयर तथा नगद लाभांश असोज १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र पाउनेछन् । १५ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँ नाघ्नेछ ।

प्रकाशित मितिः २०७४ असो ३

वि.सं.२०७४ असोज ३ मंगलवार ११:५६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...