back
NMB ad

नाईलनको साडीलाई करोड… ?

Kumari bank ad

दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म छक्का पन्जा २ को ‘नाइनलको साडी’ बोलको गीतको भिडियोले युट्युबमा करोड भ्यू पाएको छ । निकै विवादमा तानिएको यो गीतले मंगलवार बिहान १ करोड बढी भ्यू पाएका हो ।

संगीतकार अल्मोडा उप्रेतीलाई यो गीतको संगीत चोरेको आरोप लागेको थियो ।

यसअघि दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माणमा बनेको फिल्ममा समावेश पूर्व पश्चिम रेल र सुर्के थैलीले पनि युट्युबमा करोड भ्यू पाएका छन् । ‘नाइनलको साडी’लाई दीपकराज गिरी र प्रिन्सले संयुक्त रूपमा लेखेका हुन् भने संगीत प्रिन्स नेपाली र स्वर्गीय कान्छा मगर नेपालीले दिएका हुन्। अल्मोडा राना उप्रेती र सुजाता बर्माको स्वर रहेको गीतमा स्वस्तिमासँगै वर्षा राउत, केदार घिमिरे, जितु नेपाल र स्वरूपपुरुष ढकालले अभिनय गरेका छन्।

प्रकाशित मितिः २०७४ असो ३

वि.सं.२०७४ असोज ३ मंगलवार १४:०१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...