back
NMB ad

परमाणु हतियार प्रतिबन्ध लगाउने विश्व सन्धिमा ४२ देशले गरे हस्ताक्षर

Kumari bank ad

परमाणु हतियार प्रतिबन्ध लगाउने विश्व सन्धिमा ४० भन्दा बढी देशका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा उनीहरुले सो सन्धिमा हस्ताक्षर गरेका हुन् ।

बुधवार भएको हस्ताक्षरपछि संयुक्त राष्ट्रका महासचिब अन्तोनिओ गुतेर्रेसलेयो सम्झौताको महत्वलाई जोड दिंदै परमाणु हतियारबाट मुक्त संसार बनाउनका लागि सार्वभौमिक उद्देश्यको लक्ष्यमा एक महत्वपूर्ण कदम हो र यस्तो हतियारले यस संसारलाई र बालबालिकाको भविष्यलाई खतरामा पार्न दिन नहुने बताए ।

४२ देशका प्रतिनिधिहरुले यस सन्धिमा हस्ताक्षर गरिसकेका छन् । यो सन्धि लागु हुनका लागि ५० भन्दा बढी देशका प्रतिनिधिहरुले हस्ताक्षर गर्नुपर्नेछ । यस सन्धि गत जुलाइको संयुक्त राष्ट्रसंघको सम्मेलनमा एक सय २२ जनाले भोट गरेपछि यसलाई अघि बढाइएको हो । यस सन्धि परमाणु हतियारसंग जोडिएको क्रियाकलाप, उत्पादन तथा परीक्षण गर्ने कुराहरुलाई निषेध गर्न सुरु गरिएको हो ।

प्रकाशित मितिः २०७४ भदौ ५

वि.सं.२०७४ असोज ५ बिहीवार १४:५५ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...