back
NMB ad

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ लाईफटाइम एचिभमेन्ट इन बिजनेस लिडरशिपबाट सम्मानित

Kumari bank ad

काठमाडौ । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड(Newbiz Business Conclave & Awards)  द्वारा प्रदान गरिएको लाईफटाइम एचिभमेन्ट इन बिजनेस लिडरशिप(Lifetime Achievement in Business Leadership) बाट सम्मानित भएका छन् । उनको स्पष्ट विचार, नवीनतम उद्यमशीलता, कुशल नेतृत्व तथा दूरदृष्टिले गर्दा नै पञ्चकन्या ग्रुपले उचाई हासिल गर्न सफल भएको उल्लेख गरिएको छ ।

उद्यमशीलतामार्फत रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउनमा उनको ठूलो भूमिका छ । गुणस्तरीय सामग्री उत्पादनमा अग्रणी स्थान ओगट्न सफल पञ्चकन्या नेपाली बजारमा चिरपरिचित नाम हो । ४५ औं वर्षको औद्योगिक यात्रासम्म आइपुग्दा पञ्चकन्या ग्रुपअन्तर्गत म्यानुफ्याक्चरिङ, ट्रेडिङ, सेवालगायत १ दर्जन भन्दा बढी उद्योगहरु संचालनमा छन् भने १ हजार २०० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् ।

प्रकाशित मितिः २०७४ असोज ८

वि.सं.२०७४ असोज ८ आइतवार १०:१२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...