back
NMB ad

३८औँ विश्व पर्यटन दिवस भोलि मनाइँदै, देश भर ५० वटा कार्यक्रम हुने

Kumari bank ad

काठमाडौ । ३८औँ विश्व पर्यटन दिवस भोलि अर्थात २५ तारिखमा मनाइदैँ छ । असोज ११ (२७ सेप्टेम्बर)मा विश्व पर्यटन दिवस परेको भए पनि विजया दशमीको फूलपातीको दिन परेकोले औपचारीक कार्यक्रम २ दिन अगाडि सरेको नेपाल पर्यटन वोर्डद्धारा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार विश्व भर २७ तारीखका दिन दिगो पर्यटन भन्ने मुल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस मनाइँदैछ ।

३५ औँ विश्व पर्यटन दिवसको अवसरमा देश भर ५० वटा विभिन्न कार्यक्रम हुने छ पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले जानकारी दिए । उक्त दिवसका अवसरमा २ दर्जन भन्दा बढि पर्यटनसँग सम्वन्धित संस्थाहरुले ठमेलको कर्मचारी सञ्चयकोषको बिल्डीङ अगाडिबाट प्रभातफेरी सुरुभई सहर परिक्रमा गरि पर्यटन बोडमा पुगेर समापन कार्यक्रम हुनेछ ।

प्रकाशित मितिः२०७४ असोज ८

वि.सं.२०७४ असोज ८ आइतवार १३:५८ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...