back
NMB ad

बैंकको १०% हकप्रद प्रस्ताव पारित गर्न कात्तिक १ गते बोलायो विशेष साधारण सभा

Kumari bank ad

काठमाडौं । कामना सेवा विकास बैंकले १०% हकप्रद प्रस्ताव पारित गर्न कात्तिक १ गते विशेष साधारण सभा बोलाएको छ । बैंकले हाल कायम रहेको २ अर्ब ६ करोड २७ लाख ६९ हजार ८४८ रुपैयाँ चुक्ता पुँजीको १० % हकप्रद निष्कासन गर्न लागेको हो ।

१० %हकप्रद निष्कासनपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब २६ करोड ९० लाख ४६ हजार ८३२ रुपैयाँ पुग्नेछ । कामना विकास बैंक र सेवा विकास बैंक एक आपसमा मर्ज भएर गत साउन २० गते देखि एकीकृत कारोबार सुरु गरेका हुन् ।

विशेष साधारण सभा होटल पोखरा ग्राण्ड, पोखरा बिरौटामा बिहान ९ बजे सुरु हुनेछ । यस्तै, सभामा बैंकको केन्द्रीय कार्यालय पोखरा, लेखनाथ महानागरपालिकाबाट काठमाडौं महानगरपालिका वडा नं ३० ज्ञानेश्वर आनन्द भैरव मार्गमा स्थानान्तरण गर्ने अर्को विशेष प्रस्ताव पनि पेश हुँदैछ ।

सभा प्रयोजनका लागि बैंकले असोज २४ गते बुक क्लोज गर्नेछ ।

प्रकाशित मितिः २०७४ असोज २०

वि.सं.२०७४ असोज २० शुक्रवार १०:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...