back
NMB ad

पारित भयो प्रतिसेयर १२७० रुपैंया नगद लाभाँश,जान्नुहोस् !

Kumari bank ad

काठमाडौ। युनिलिभर नेपालको २४औं बार्षिक साधारणसभाले आर्थिक बर्ष २०७३र७४ को नाफाबाट प्रति सेयर १२७० रुपैयाँका दरले नगद लाभांश पारित गरेको छ। कम्पनीले गत आर्थिकमा ९६ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो। कम्पनीले ११ सय रुपैयाँ नगद लाभांशमा थप १७० रुपैयाँ नगद लाभांश छुट्याएको थियो।

कम्पनीले स्वस्थ नेपाल सक्षम नेपाल हाम्रो नेपाल नाराका साथ २४औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

हाल युनिलिभलरले नेपालमा उत्पादन थालेको २५ बर्ष पुरा भएको छ। कम्पनीले नेपालमा व्हील ओके, क्लिनिक प्लस, क्लोजअप, सनसिल्क, लक्स, लाइफब्वाय, लिरिलजस्ता सर्बाधिक प्रयोग गरिने दैनिक उपभोग्य सामान उत्पादन गर्दै आएको छ।

प्रकाशित मितिः २०७४ असोज २०

वि.सं.२०७४ असोज २० शुक्रवार १६:०२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...