नेप्सेमा साँढे २७ लाखभन्दा बढि कित्ता सेयर सूचिकृत

काठमाडौ । सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको २७ लाख ६६ हजार ९११.८२ कित्ता सेयर सूचिकृत भएको छ ।

यसदिन एनबी इन्स्योरेन्स कम्पनीको २७ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । यसैगरी पूर्णिमा विकास बैंकको ६६ हजार ९११.८२ कित्ता हकप्रद सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मितिः२०७४ असोज २३

२०७४ असोज २३ गते १४:२० मा प्रकाशित

You can share this post!

पुष्प ब्यबसायीले नै धोबीखोला किनारका फूल बिरुवा धमाधम काट्न थालेपछि(फोटोफिचर)

नेप्सेमा रेड ह्याण्ड,निरन्तर घटेर नेप्से १५ सय अंकमा झर्यो

Related posts