काठमाडौ। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार भएको छ । नयाँबानेश्वरको खरिबोटमा गौचनमाथि गोली प्रहार भएको हो ।
गोली लागेर घाइते भएका अध्यक्ष गौचनलार्इ उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।
प्रकाशित मितिः२०७४ असोज २३
वि.सं.२०७४ असोज २३ सोमवार १५:३५ मा प्रकाशित