back
NMB ad

कार्तिक ६ भित्र यो सेयर किन्नुहोस् र पाउनुहोस् १९% बोनस र बोनसपछि ४६% हकप्रद !

Kumari bank ad

काठमाडौ । प्रभु इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभाँश प्रदान गर्ने भएको छ । कम्पनिले बोनस सेयर पश्चातको चुक्ता पुँजीमा ४६ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ ।

यसका लागि कम्पनिले कार्तिक २१ गतेका लागि साधारण सभाको मिति तोकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख रुपैंया रहेको छ ।

साधारण सभाका लागि कम्पनिले कार्तिक ७ गते बुक क्लोज गर्दैछ । बोनस र हकप्रद प्रस्त गर्न कार्तिक ६ गते भित्रै सेयर किनिसक्नुपर्नेछ ।

pravu insurance

प्रकाशित मितिः २०७४ असोज ३०

वि.सं.२०७४ असोज ३० सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...