चीन पक्षद्वारा एक मात्र उत्तरी नाका रसुवागढी बन्द

नुवाकोट । नेपाल चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एक मात्र उत्तरी नाका रसुवागढी बन्द गरिएको छ ।चीन पक्षले पहिरोको कारण देखाउँदै नाका बन्द गरेको हो ।

रसुवागढीमा तिहार लगत्तै चहलपहलसमेत बढेको थियो ।

यही बेला चिनीयाँ सुरक्षा अधिकारीले रसुवा केरुङ सडकमार्गमा पहिरो रहेका कारण त्यसलाई मर्मत गर्न नाका बन्द गरिएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक शरदकुमार थापा क्षेत्रीले बताए ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मितिः २०७४ कार्तिक १

२०७४ कार्तिक १ गते ०७:४८ मा प्रकाशित

You can share this post!

माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्रीको कार्यालयमा बस्ने व्यवस्था

आज तिहारको दोस्रो दिन कुकुर तिहार

Related posts