back
NMB ad

सेयर किन्नासाथ १८% बोनस खाने भए आजै सेयर किन्नुहोस्,साथै एफपीओ पनि

Kumari bank ad

काठमाडौ । ओरियण्टल होटलले आगामी कार्तिक २३ गते २०औं बार्षिक साभारणसभा डाकेको छ। साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरिने भएको छ। त्यस्तै होटलले कर प्रयोजनका लागि ६.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गर्नेछ।

होटलको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थापक शेयरधनीको हिस्सा ५५ प्रतिशत र सर्वसाधारण शेयरधनीको हिस्सा ४५ प्रतिशत गराउन एफपीओ जारी गर्ने भएको छ। एफपीओ जारी गर्ने यो प्रस्तावलार्इ पनि साधारणसभाबाट पारित गराईने भएको छ ।

साधारणसभा प्रयोजनका लागि कार्तिक ९ देखि २३ गतेसम्म होटलको बुक क्लोज हुने छ। यसआधारमा कात्तिक ८ गते आजसम्म कायम सेयरधनीले मात्र होटलले दिने लाभांश पाउनेछन् ।

होटलको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआर्इविएल क्यापिटलले गर्नेछ ।

प्रकाशित मितिः२०७४ कार्तिक ८

वि.सं.२०७४ कात्तिक ८ बुधवार १२:०३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...