back
NMB ad

नवराज दाहालको नेतृत्वमा टानको आगामि नेतृत्व सर्वसम्मत बनाईने !

Kumari bank ad

काठमाडौ । पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि नेकपा (एमाले) आबद्ध नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले नवराज दाहाललाई सर्वसम्मत अध्यक्षको रुपमा अगाडि बढाएको छ । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनका संयोजक दाहालको नेतृत्वमा टानको नयाँ कार्यसमितिलाई सर्वसम्मत बनाउने नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दाबी रहेको छ ।

एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले निकट पर्यटन व्यवसायी संगठनले आफ्ना संगठनका उपाध्यक्ष हरि धरेल वा सचिव अञ्जन थापा(कुमार) को नेतृत्वमा जाने अन्तिम समयसम्मको प्रयासका बाबजुत अन्तिम समयमा दाहाललाई सर्वसम्मत अध्यक्ष बनाउन लागिएको बताईएको छ । राष्ट्रिय राजनीतिमा नेकपा(एमाले),नेकपा माओवादी(केन्द्र) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल,सहकार्य र भविष्यमा पार्टी एकता गर्ने सहमतिसंगै पर्यटन क्षेत्रमा पनि उक्त सहमतिअनुरुप नै अगाडि बढ्न प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख छ ।

साथै संगठनले अन्य व्ववसायी संगठनलाई पनि सहकार्यका साथ अगाडि बढ्न आउन आग्रह गरेको छ ।

हेर्नुहोस्,टान निर्वाचनबारे नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रेस विज्ञप्ती :

Taan election 2017

प्रकाशित मितिः २०७४ कार्तिक ८

वि.सं.२०७४ कात्तिक ८ बुधवार १६:४१ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...