back
NMB ad

बैंकको सेयर छ ? १५.४२% बोनस पाउने हुनुभो !

Kumari bank ad

नेपाल एसबिआई बैंकले गत आर्थिक बर्षको कमाईबाट आफ्ना सेयरधनीलाई बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको १५.४२ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव गरिएको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैंया छ । बैंकले प्रस्तावित बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।nepal sbi bank bonus

प्रस्तावित बोनस राष्ट्र बैंकबाट पारित भई साधारण सभाले अनुमोदन गर्नु पर्नेछ । तत्पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ५ करोड रुपैंया नाघ्नेछ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रकाशित मितिः २०७४ कार्तिक १२

वि.सं.२०७४ कात्तिक १२ आइतवार ११:११ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...