back
NMB ad

घुस लाई राष्ट्रिय खाना घोषणा गर्न माग !

Kumari bank ad

नेता तथा कर्मचारीले घुस खाएका समाचार आइरहन्छन् । घुसको मामिलामा मानिस स्वभावैले निकै खन्चुवा हुँदोरहेछ । धेरैलाई खान मनपर्ने चिज होला घुस भन्ने कुरा । सायद सोही कारण घुसलाई राष्ट्रिय खाना घोषणा गर्नुपर्ने माग उठेको छ ।

समाचार भारतको हो । अहिले भारतमा खिचडीलाई राष्ट्रिय खाना घोषणा गर्नुपर्ने माग कतिपयले गरिरहेका छन् । यद्यपि एकजना मन्त्रीले यो माग अस्विकार गरिसकेका छन् । खिचडीलाई राष्ट्रिय खाना घोषणा गर्ने माग मन्त्रीद्वारा अस्विकार भएको सम्बन्धमा बिबिसीले एउटा सर्भेक्षण गरेको छ भारतमा, आखिर भारतीयहरु कुन खाना भारतको राष्ट्रिय खाना होस् भन्ने चाहन्छन् रु भनेर । यस विषयमा भारतीयहरुले ट्विटर तथा फेसबुकमा आफ्नो राय दिइरहेका छन् ।

समोसा, नून रोटी, दाल भात आदिलाई राष्ट्रिय खाना घोषणा गर्नुपर्ने धारणा कतिपय गरेका छन् । तर एकजना प्रयोगकर्ताले घुसलाई भारतको राष्ट्रिय खाना घोषणा गर्नुपर्ने भनेर ट्विटेपछि त्यसले निकै चर्चा पाएको छ । एक हिन्दुस्तानी नामक ट्वीटर प्रयोगकर्ताले घुसलाई राष्ट्रिय खाना घोषणा गर्न माग गरेका हुन् ।

कतिपयले आलु परौँठा त कतिपयले पुरी तरकारीलाई राष्ट्रिय खाना बनाउन माग गरे । मटन पुलाउ देखि चटनी रोटीसम्मलाई राष्ट्रिय खाना बनाउने माग पनि जबरजस्त उठेको छ । बीबीसीबाट

फाईल फोटो गुगलबाट

प्रकाशित मितिः २०७४ कार्तिक १९

वि.सं.२०७४ कात्तिक १९ आइतवार १३:३२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...