back
NMB ad

फेसियल हाउसको जाडोमा विषेश छुट योजना,१ जनाको फेसियलमा १ जनालाई फ्रि

Kumari bank ad

काठमाडौ । फेसियल हाउसले शाखा विस्तार संग संगै यो जाडोलाई भारि छुटको योजना ल्याएको छ । सिटिसी मल सुन्धारामा रहेको लक्जरी ब्राञ्चमा १ हजार रुपैयामा नै दुईजनाले फेसियल गर्न पाउने भएको छ । भने स्टालिस्ट हेयर कटीङमा क्लिजीङ फ्रि पाउन सकिनेछ ।

फेसियल हाउसका प्रवन्ध निर्देशक तथा सौन्दर्य विज्ञ शुष्मा महराका अनुसार जाडोमा कपाल मात्र नभएर अनुहार, हात र खुट्टा समेतको ध्यान दिन जरुरी हुन्छ । त्यस कारण फेसियल हाउसले हेयर(कपाल) ,फेसियल(अनुहार), हातका लागि मेडिकियर र खुटको लागि पेटिकियर एउटै प्याकेजमा ल्याएको छ ।

लगभग २ घन्टाको सर्भिसलाई ५ हजार पर्ने भएतापनि २५ सयमै यो सुविधा लिन सकिने छ । फेसियल हाउस काठमाडौंभित्र भएका ब्युटि सैलूनहरु मध्येकै उत्कृष्ट सैलून अन्तरगत पर्दछ । फेसियल हाउसले ब्यूटि टे«निङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । नेपालीहरुको छाला र कपाललाई मध्यनजर राख्दै चीन, मलेसिया, कोरिया र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल ब्यूटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिंदै आएको छ ।

फेसियल हाउसका अन्य शाखाहरु काठमाडौंको चाबहिल, बागबजार, पोखरा र काकडभिट्टा समेत सञ्चालनमा छन् । फेसियल हाउसको लक्जरी ब्राञ्चमा टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण (आई लाइसिस एक्सटेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नया“ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् ।

प्रकाशित मितिः २०७४ कार्तिक १९

वि.सं.२०७४ कात्तिक १९ आइतवार १५:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...