back
NMB ad

आजै भर्नुहोस् बैंकको ५०% हकप्रद,तपाईले पाउँदै हुनुहुन्छ ३०% बोनससहित नगद लाभाँश पनि !

Kumari bank ad

काठमाडौ । एक्सेल डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद भर्ने मंगलबार (कात्तिक २१) अन्तिम दिन हो । बैंकको २ः१ (२ बराबर थप १) अनुपातको १९ लाख २२ हजार ८१२.५ कित्ता हकप्रद सेयर मंगलबार कार्यालय समयभित्र भरिसक्नुपर्नेछ । यसमा भदौ २० गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन पाउने छन् ।

यस हकप्रदमा बिक्री प्रबन्धकको काम एस क्यापिटलले गरेको छ । लगानीकर्ताले एस क्यापिटल लालदरबार काठमाडौं तथा इन्भेष्टमेन्ट बैंकको उपत्यकाभित्र चाबहिल, न्यूरोड, कीर्तिपुर, जावलाखेल र कौशलटार शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, इन्भेष्टमेन्टको वीरगन्ज, चितवनको पर्साबजार र नारायणगढ, उर्लाबारी, प्युठान र संखुवासभा शाखाबाट पानि आवेदन दिन पाइनेछ । एक्सेलको शाखाबाट हकप्रदमा आवेदन दिनसक्ने व्यवस्था छ ।

हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी ५७ करोड ६८ लाख ४३ हजार रुपैयाँ पुग्नेछ । बैंकले हालै ३०.१२ प्रतिशत बोनस सेयर दिने घोषणा पनि गरेको छ । त्यस्तै कर मिलान प्रयोजनका लागि बैंकले सेयरधनीलाई १.५८५२६ प्रतिशत नगद लाभाँश पनि दिने भएको छ ।

प्रकाशित मितिः २०७४ कार्तिक २१

वि.सं.२०७४ कात्तिक २१ मंगलवार १३:०१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...