back
NMB ad

नेपाल भारत सिमानाका बन्द

Kumari bank ad

धनगढी । आसन्न निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय सुरक्षा प्रमुखको जिल्लास्तरीय सीमा समन्वय बैठक आज भारतको लखिमपुर खिरी जिल्लाको पलियामा सम्पन्न भएको छ ।

नेपालमा दोस्रो चरणमा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षामा केन्द्रित सो बैठकमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्वाचन हुनु अगाडि ७२ घन्टा कैलाली र कञ्चनपुर जिल्लासँग जोडिएको सीमा बन्द गर्ने समझदारी भएको बैठकमा सहभागी कैलालीका प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

बैठकमा निर्वाचनको समयमा सीमा क्षेत्रमा हुन सक्ने आपराधिक एवं अवाञ्छित गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायले संयुक्त पहल गर्ने विषयमा समझदारी भएको छ । दुवै पक्षबीच निर्वाचनलगत्तै अर्को बैठक बस्ने समझदारीसमेत बनेको छ ।

७ मंसिर (रासस)

वि.सं.२०७४ मंसिर ७ बिहीवार २१:१६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...