back
NMB ad

रबिन्द्र अधिकारी भन्छन् ‘अबको लडाइँ गरिबीविरुद्ध’

Kumari bank ad

पोखरा । नेकपा (एमाले)का केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले राजनैतिक लडाइँ सकिएकाले अबको लडाइँ गरिबीविरुद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभा कास्की क्षेत्र नं २ मा वाम गठबन्धनबाट उम्मेदवारसमेत बनेका अधिकारीले पोखरा लेखनाथ महानगरपालिका–११ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै चुनावपछि बन्ने वाम गठबन्धनको सरकारले आर्थिक समृद्धि र विकासमा कायापलट नै गर्ने जिकिर गरे ।

सो अवसरमा प्रदेशसभा क्षेत्र नं २ (ख)का उम्मेदवार राजकाजी गुरुङले देशको राजनीति स्थायित्वतर्पm उन्मुख भइसकेकाले कुनै प्रलोभनमा नपरी वाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०८:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...