back
NMB ad

धादिङ १ मा बामपन्थीको फराकिलो अग्रता, २ मा प्रतिस्पर्धा (पछिल्लो अपडेट)

Kumari bank ad

धादिङ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा दुई वटा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धा होमिएको धादिङ जिल्लाको पछिल्लो मत परिणामले क्षेत्र नं. १ मा बाम गठबन्धनको फराकिलो अग्रता देखिएको छ भने क्षेत्र नं. २ मा तिब्र प्रतिस्पर्धा देखिएको छ ।

क्षेत्र नं. १ का प्रदेश र प्रतिनिधि सभामा बाम गठबन्धनका उम्मेदवारहरुले दोब्बर बढीको मतान्तरमा विजय हासिल गर्ने करिव पक्का भएको छ । क्षेत्र नं. भने मतान्तर अत्यन्तै न्युन अवस्थामा बाम गठबन्धनले निरन्तर अग्रता कायम राखेको छ ।

धादिङमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बामपन्थी गठबन्धन बनेको छ भने नेपाली काँग्रेस, राप्रपा र नयाँशक्ती सहितको लोकतान्त्रिक गठबन्धनले प्रतिस्पर्धा गरेका छन् ।

पछिल्लो परिणा अनुसार मत परिणाम यस्तो छ ।
अपडेट
प्रतिनिधि सभा क्षेत्र नं.१
भुमि त्रिपाठी– २१४८९ सूर्य
विश्व अर्याल– ९,७२३ रुख
१. प्रदेश –१
राजेन्द्र प्र. पाण्डे –२०,५५२ सूर्य
मदु कुमार श्रेष्ठ –१०,१३८ रुख
१. प्रदेश –२
शालिकराम जमकट्टेल –१७,२०२ हँसिया हथौडा
प्रभातकिरण सुवेदी – ७,१७८ रुख

प्रतिनिधि सभा क्षेत्र नं. २खेम लोहनी –१७,१५० सूर्य
दिलमान पाख्रिन –१६,६१५ रुख
२. प्रदेश –१
डा. रामकुमार अधिकारी – १३,८१५ सूर्य
रमेश धमला –१३,२६१ रुख
२. प्रदेश –२

जगत सिंखडा –१४,०९२ हँसिया हथौडा
डम्बर तामाङ – १३,३३० गाई

वि.सं.२०७४ मंसिर २२ शुक्रवार १६:३९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...