काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा देशभरको नतिजामा नेकपा (एमाले)को अग्रता कायमै छ ।
निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार प्रदेशस्तरमा भने पाँच वटामा एमाले र दुई वटा प्रदेशमा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्रदेशस्तरमा हेर्नुहोस कुन दलको मत कति :
वि.सं.२०७४ मंसिर २८ बिहीवार २२:३७ मा प्रकाशित