back
NMB ad

सुवास कार्कीको ‘तिम्रो फुलबुट्टे चोलीमा’ रक्षाले यसरी मर्काइन कम्मर

Kumari bank ad

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा उदियमान गायक सुवास कार्कीको ‘तिम्रो फुलबुट्टे चोली’ बजारमा आएको छ ।

चर्चित गायिका मेलिना राईसंगको युगल आवाजमा रेकर्ड गरिएको गितको रचनाकार कोरियामा बस्दै आएका लक्ष्मण बस्नेत हुन् । गीतमा संगितकार मोहन मगरले संगित भरेका छन् भने रोशन वान्तवा एरेन्जेर हुन् ।

हालै युट्युवमा सार्वजनिक म्युजिक भिडियोमा चर्चित हास्य टेलिश्रृङ्खला भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ र श्याम घिमिरेले मोडलिङ गरेका छन् ।

subhash karki 1
धादिङ महादेवबेसीका नव गायक कार्की अध्ययनका शिलशिलामा अष्ट्रेलियाको सिड्नीस्थित स्ट्राथ्फिल्डमा बस्दै आएका छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७४

वि.सं.२०७४ पुस ४ मंगलवार १४:२२ मा प्रकाशित

You can share this post!

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...