back
NMB ad

२ अर्ब ३५ करोडको शेयर जारि गर्दै प्रभु बैंक, खरिदको लागि तयार रहनुस्

Kumari bank ad

काठमाडौँ। नेपाल धितोपत्र बोर्डबाट प्रभु बैंकले हकप्रद निष्काशनको अनुमति पाएको छ । बैंकले दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद निष्कासनको अनुमति पाएको हो। बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्ता पूँजी पाँच अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

बैंकले कायम पूँजीको ४० प्रतिशत हकप्रद निस्कासन गर्न लागेको हो। बैंकले बोर्डमा हकप्रद निष्कासनको लागि आबेदन दिएको एक वर्षपछि अनुमति पाएको हो। बैंकले गत वर्ष मंसिर १ गते आबेदन दिएको थियो। केहि समयअघि बोर्डले हकप्रद निष्कासनका लागि थप कागजात माग गरेको थियो।

बैंकले पहिलो त्रैमासमा २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। हकप्रद निष्कासनपछि बैंकको चुक्ता पूँजी आठ अर्ब नाघ्ने छ।

वि.सं.२०७४ पुस ६ बिहीवार १४:१५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...