back
NMB ad

बाजेको सेकुवाको आउटलेट विस्तार, बुटवलमा डेढ करोड लगानी

Kumari bank ad

रुपन्देही। बाजेको सेकुवाले १३औं आउटलेट बुटवलमा खोलेको छ । बुटवलको इट फूड प्रालिले बुटवलका लागि फ्रेन्जाइजी पाएको हो। डेढ करोड लगानीमा आउटलेट संचालनमा ल्याएको इट फूडका अध्यक्ष कुलचन्द्र पाण्डेले बताए।

कार्यक्रममा बाजेको सेकुवा भेन्चरका सुन्दरविक्रम शाहले काठमाण्डौमा बाजेको सेकुवाले एउटा ब्रान्ड स्थापना गरेको बताउँदै फ्रेन्चार्इजी मोडलमा शाखा विस्तार गरिरहेको बताए।

होटल व्यवसायी महासंघका पुर्व अध्यक्ष माधव नेपालले होटल नगरिको रुपमा पहिचान बनाएको बुटवलमा बाजेको सेकुवा आउनु सकारात्मक भएको बताए ।

 

वि.सं.२०७४ पुस ९ आइतवार १०:५२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...