back
NMB ad

नाट्टाको अध्यक्षमा सिएन पाण्डेको घोषणा, यस्तो छ सर्वसम्मतीको संभावना

Kumari bank ad

प्रदिप आचार्य

काठमाडौं । नेपाल एसोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आगामी १२ जनवरी  २०१८ मा हुने अधिवेशनमा वर्तमान प्रथम उपाध्यक्ष सिएन पाण्डेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

पाण्डेले आफु नाट्टाको पोखरा च्याप्टरहुँदै विभिन्न पदमा रहेर काम गरेको  अनुभव सहित नेतृत्वको दावी गरेका हुन् । उनले नेतृत्वका लागि उम्मेदवारी घोषणासंगै यसपाली नाट्टामा निर्वाचन नहुने र आफुनै सर्वसम्म नेतृत्वमा आउने नौ आधारहरु पेश गरेका छन् ।

को हुन् सिएन पाण्डे ? पाण्डे सर्वसम्मत हुने नौ आधार

१) लामो समयदेखी पोखराको नाट्टा च्याप्टर हुदै नाट्टाको कोषाध्यक्ष, द्वितिय उपाध्यक्ष हुँदै हाल प्रथम उपाध्यक्ष रहेर काम गरेका ।

२) व्यवसायिक हिसावले सफल र आफै वनेका ठुला पर्यटन व्यवसायीमा आंैलामा गन्नेमा पर्ने

३) व्यवसायिक तथा अन्तराष्ट्रिय सम्वन्ध मा उत्कृष्ट कहलिएका, अतिनै मिलनशार पर्यटन व्यवसायीमा पर्ने

४) पछिल्लो अवधिमा नाट्टाको पचासौं वर्ष स्वर्ण जयन्तिको कार्यक्रममा अवधारणा देखि समापन सवै कार्यक्रममा संयोजकको महत्वपुर्ण जिम्म्ेवारी संहालेका

५) ठुला व्यवसायीको ढुकढुकी भने साना व्यवसायिका प्रेरणाका स्रोत

६) कुशल नेतृत्व क्षमता भएर धेरै ठाउमा आफुलाई अव्वल प्रमाणित गरीसकेका

७) लगानीको विविधिकरणलाई राम्रो संग बुझेर पर्यटन समस्यामा पर्दा पनि उत्कृष्ट व्यवसायिकता र सफलता हाशिल गरेका

८) नेतृत्व क्षमताकै कारण सर्वसाधारण सेयरधनिको प्रतिनिधित्व गर्दै मेगा बैंकको सञ्चालक जस्तो गरिमामय पदमा निर्वाचित

९) नेतृत्व कौशलका कारण अधिकांश पुर्व अधक्ष्यहरुको रोजाईमा परेका

पर्यटनमा अलग्गै पहिचान बनाइसकेका पाण्डे सम्राट ग्रुपका सिइओ समेत हुन् ।

(लेखक राष्ट्रिय ताल संरक्षण विकास समितिका सदस्य तथा ड्युक नेपाल एडभेन्चरका प्रबन्ध निर्देशक हुन् ।)

२०७४ पुस १६ गते प्रकाशित

वि.सं.२०७४ पुस १६ आइतवार १४:०२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...