back
NMB ad

नाट्टा मत गणना अपडेट : यस्तो आयो पछिल्लो मत परिणाम

Kumari bank ad

काठमाडौं । नाट्टा निर्वाचनमा पछिल्लो मत परिणाम अनुसार अध्यक्षका उम्मेदवार सिएन पाण्डेले अग्रता कायम राखेका छन् । राती १२ बजेसम्मको परिणाम अनुसार पाण्डेले १०१ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का प्रत्यासी डिके शर्माले ७७ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

अध्यक्ष : सिएन पाण्डे – १०१, डिके शर्माले – ७७
प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं ९२, चित्रबहादुर गुरुङ ८५
द्वितिय उपाध्यक्ष : सुनिल शर्मा ८४, संगिता जिरेल ९१
महासचिव : रमेश थापा १०४, विनय बस्नेत ७२
सचिव : हरिभक्त श्रेष्ठ ८६, सविता भट्टराई ८९
कोषाध्यक्ष : राजकुमार थापा ८३, रामप्रसाद श्रेष्ठ ९३
सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराईले १०२, युवराज सुवेदी ६९
सदस्यहरुमा सुदर्शन नेपाल, देवकी गुरुङ, कुमारमणी थपलिया, फुरी ग्याल्जेन शेर्पा, रमेश पौडेल, राजु ढकाल, इनु थापा, गीता ढकालले अग्रता लिएका छन् । मत गणना अझै जारी छ ।

natta update 1

२०७४ पुस २९ गते प्रकाशित

वि.सं.२०७४ पुस २९ शनिवार ००:०९ मा प्रकाशित

You can share this post!

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:५६

चौतारा (सिन्धुपाल्चोक), ६ वैशाखः चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी...

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...