back
NMB ad

पुँजीबजार ध्वस्त पार्दै देशलाई गम्भिर आर्थिक संकटमा फसाउँदै देउवा सरकार

Kumari bank ad

 

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले काम चलाउको रुपमा रहेको वर्तमान सरकारले बाम गठबन्धन र एमालेसंग राजनितिक प्रतिसोध साध्नको लागि देशलाई आर्थिक संकटमा धकेलेको आरोप लगाएका छन् ।

पार्टि केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले पछिल्लो समय पुँजी बजार अन्तर्गत नेप्सेमा भ्याटको निर्णय देखी देशको सञ्चित रकम खर्च गरेर देशलाई गम्भिर आर्थिक संकट तर्फ धकेल्न देउवा सरकार अवान्छनिय कार्यमा संलग्न रहेको आरोप लगाए ।

अघिल्लो बर्ष सरकार छाड्दा देशको सञ्चित रकम १ सय ४ अर्ब रहेको बताउदै ओलीले वर्तमान सरकारले उक्त रकम सकाउदै बाँकी ४८ अर्बको घाटा लाग्ने गरि आर्थिक अनियमितता गरेको बताए ।

आगामी बाम सरकार देशको आर्थिक सञ्चिती बढाउदै पुँजी बजारमा अत्याधिक सुधार ल्यान प्रतिबद्ध रहेको भन्दै ओलीले पहिलो प्राथमिकतामा देशको आर्थिक समृद्धि रहने बताए ।

जादाजादै देशको ढुकुटी सक्काएर विभिन्न प्रकारका अनैतिक, अव्यावहारिक र देशको लागि गम्भिर घात पु¥याउने खालका निर्णयहरु गर्दै शेर बहादुर देउवाले आफ्नो पार्टि र कार्यकर्ताको बारेमा मात्रै सोचेको ओलीले आरोप लगाएका छन् ।

२०७४ माघ ११ गते प्रकाशित

 

वि.सं.२०७४ माघ ११ बिहीवार २१:०३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...