back
NMB ad

मिर्चैया नगरको बजेट रु ४३ करोडभन्दा बढी

Kumari bank ad

लहान । सिरहाको मिर्चैया नगरपालिकाको पहिलो नगरसभामा आव २०७४÷०७५ का लागि रु ४३ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

नगरसभामा नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले चालू आव ०७४÷०७५ का लागि रु ४३ करोड ३२ लाख ९१ हजार १३३ को बजेट विहिबार प्रस्तुत गरेका हुन् ।

नगरप्रमुख यादवका अनुसार आन्तरिक आयतर्फ रु एक करोेड ५० लाख ९३ हजार १३३, राजश्व बाँडफाँड (रजिष्टे«शनतर्फ) रु ५० लाख, संघीय संरचना पूँजगत विकास कार्यक्रमतर्फ रु ४८ लाख, वित्तीय समीकरणतर्फ रु २५ करोड दुई लाख २३ हजार, सशर्त पूँजीगततर्फ रु सात करोड दुई लाख १५ हजार, सामाजिक सुरक्षातर्फ रु सात करोड ४४ लाख तीन हजार, सडक बोर्डतर्फ रु ३५ लाख, एलजिसिडिपीतर्फ रु १५ लाख ५७ हजार गरी रु ४३ कारेड ३२ लाख ९१ हजार १३३ अनुमान गरिएको छ ।

यस्तै, व्ययतर्फ रु सात करोड १४ लाख दुई हजार ५००, पूँजीगत खर्चमध्ये वित्तीय समीकरणतर्फ रु २१ करोड २४ लाख ७० हजार ६३३, सशर्त पूँजीगततर्फ रु सात करोड दुई लाख १५ हजार, सामाजिक सुरक्षा चालूतर्फ रु सात करोड ४४ लाख तीन हजार, संघीय संरचना पूँजीगत विकासतर्फ रु ४८ लाख अनुमानित व्यय प्रस्ताव गरिएको नगरप्रमुख यादवले जानकारी दिए ।

जनताको हित र कल्याणको पक्षमा सदुपयोग गर्नुका साथै पाँच वर्षको अवधिलाई फलदायी र उपलब्धिमूलक बनाउने लक्ष्यका साथ बजेट, नीति तथा कार्यक्रम तयार गरिएको नगरप्रमुख यादवको भनाइ छ ।

२०७४ माघ ११ गते प्रकाशित

वि.सं.२०७४ माघ १२ शुक्रवार ११:२६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...