back
NMB ad

एनसीसीको झण्डै साढे चार लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्युनतम मुल्य कती ?

Kumari bank ad

काठमाडौ । नेपाल क्रेडिट एण्ड कर्मस बैंकको चार लाख ३३ हजार ४२ कित्ता शेयर लिलाम बढाबढमा विक्री हुने भएको छ । बैङ्कको संस्थापक सेयरधनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर माघ २१ गतेदेखि विक्री गर्ने भएको छ ।

इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले एनसीसी बैंकको चार लाख ३३ हजार ४२ कित्ता शेयर लिलाम बढाबढमा विक्री गर्ने निर्णय गरेको हो । यस लिलामी विक्रीका लागि कम्पनीले एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई विक्री प्रबन्धक तोकेको छ ।

लिलामीका लागि न्युनतम मुल्य १७० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र दाताले सो भन्दा बढी मूल्य अंकित गरि न्यूनतम एक सय कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । माघ २८ गतेसम्म क्यापिटलको कार्यालय लाजिम्पाटमा शिलबन्दी बोलपत्र पेश गर्न सकिने जनाईएको छ ।

माघ २९ गते एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडको कार्यालयमा दिउँसो ४ बजे बोलपत्र खोलिने इस्योरेन्सले जनाएको छ ।

२०७४ माघ १९ गते प्रकाशित

वि.सं.२०७४ माघ १९ शुक्रवार १४:१५ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...