back
NMB ad

नेप्सेमा ६२ लाख ८८ हजार कित्ता नयाँ सेयर सुचीकृत, कुन कम्पनीको कती ?

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ६२ लाख ८८ हजार ५९७ दशमलव ६२ कित्ता सेयर सुचीकृत भएका छन् । विहीबार हकप्रद र बोनस गरि जेविल्स् फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ्ग फाइनान्स र ओरेयन्टल होटलको सेयर सुचीकृत भएका हुन् ।

गुहेश्वरी मर्चेन्टको गत कात्तिक १२ देखि मंसिर १८ गतेसम्म जारी गरेको ४० प्रतिशत बराबरको १९ लाख ७३ हजार ९२८ दशमलव ७७ कित्ता हकप्रद सेयर सुचीकृत भएको छ ।

विहीबार नै सुचीकृत भएको सेयरमध्ये जेविल्स् फाइनान्सको शतप्रतिशत हकप्रद बराबरको २८ लाख ८९ हजार ५६२ दशमलव ५० कित्ता सेयर रहेको छ ।

त्यस्तै ओरेयन्टल होटलको आथिर्क बर्ष २०७३/७४ को नाफाबाट बाँडेको १४ लाख २५ हजार १०६ दशमलव ३५ कित्ता बोनस सेयर समेत सुचीकृत भएको छ । कम्पनीले गत कात्तिक २३ गते सम्पन्न २० औं बार्षिक साधारण सभाले उक्त १८ प्रतिशत बोनस पारित गरेको थियो ।

२०७४ फाल्गुण ३ गते प्रकाशित

वि.सं.२०७४ फागुन ३ बिहीवार १९:४४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...