back
NMB ad

कहिले वितरण गर्दैछ फरवार्डले १० करोड बोनस सेयर ?

Kumari bank ad

काठमाडौ । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाले चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर तथा १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

फ।वार्डले बोनस र लाभांशको प्रस्ताव सहित आगामी चैत ४ गते साधारण सभा बोलाएको छ । संस्थाको फगुन ३ गते बसेको सञ्चालक समितिको बैठकले सुनसरीको दुहवीमा पाँचौ साधारण सभाको आह्वान गरेको हो ।

फरवार्डको अहिले भएको चुक्ता पुँजी २० करोड रुपैयाको ५० प्रतिशत अर्थात १० करोड रुपैया बोनस सेयर र १५ प्रतिशत अर्थात ३ करोड रुपैयाको नगद लाभांश वितरण गर्न लागेको हो ।

साधारण सभाका लागि फरवार्डले फगुन १७ गतेदेखी सेयरधनी किताब बन्द गर्ने र १६ गतेसम्म कायम सेयरधनीले मात्रै बोनस तथा लाभांश पाउने जनाएको छ ।

साधारण सभाबाट कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धिका साथै ऐन अनुसार सञ्चालक संख्या कायम गरि संस्थाको प्रबन्धपत्र र नियमावलीमा संसोधनको सम्पुर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्ने सम्पनीले जनाएको छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको ६ महिनामा १४ करोड ५४ लाख स्पैया खुद नाफा कमाएको छ ।

२०७४ फागुन १० गते प्रकाशित

वि.सं.२०७४ फागुन १० बिहीवार ०८:३४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...