back
NMB ad

छाँया सरकारको प्रधानमन्त्री बन्दै रामचन्द्र पौडेल

Kumari bank ad

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधि नियाल्न छाँया सरकार बनाउने भएको छ । छाँया सरकारले प्रधानमन्त्री सहित सबै मन्त्रिका गतिविधिको नजिकबाट अनुगमन गर्नेछ । कुनै गलत कार्य भईरहेको अवस्थामा छायाँ सरकारले खवरदारी गर्नेछ । त्यसको लागि जति मन्त्रालय छन् त्यतीनै संख्या मन्त्री पनि बनाउनेछ ।

एमाले र माओवादीबीच भएको सहमति अनुसार अब प्रधानमन्त्रीसहित १८ सदस्यीय मन्त्रिमण्डल हुनेछ । कांग्रेसले बनाउने छाँया सरकार पनि १८ सदस्यीय हुनेछ । छाँया सरकारको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कांग्रेस निकट स्रोतले जनाएको छ । पौडेल यसअघि प्रधानमन्त्रीको लागि १७ पटक उम्मेदवार भईसकेका थिए ।

सरकारको गतिविधि नियाल्न कांग्रेसले यसअघि मन्त्री भईसकेका नेताहरुलाई छान्नेछ । ताकी उनीहरुले विगतको आफ्नो अनुभवका आधारमा सरकारका गतिविधि नियाल्न सकुन् । उनीहरुले प्रत्येक मन्त्रालयमा गएर हरेक दिनको गतिविधिको अध्ययन, विश्लेषण तथा खबरदारी समेत गर्नेछन् ।

प्रकाशित मिति २०७४ फाल्गुण १३ गते

वि.सं.२०७४ फागुन १३ आइतवार १६:५६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...