सेयरधनीलाई आकर्षक बोनस र नगद लाभांस दिने नेपाल लाईफको निर्णय

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स ले आफ्ना लगानीकतालार्ई ७०.५३ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांस घोषणा गरेको छ ।

कम्पनीको २०७४।११।१३ बसेको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2018/02/nepal-life.pdf” title=”nepal life”]

प्रकाशित मिति २०७४ फाल्गुण १४ गते

२०७४ फागुुण १४ गते १२:१८ मा प्रकाशित

You can share this post!

चालक र सहचालकको आँखा परीक्षण  सम्पन्न

आजै विस्तार हुँदै मन्त्रिमण्डल

Related posts