back
NMB ad

युवराज खतिवडा अर्थमन्त्री बन्ने निश्चित

Kumari bank ad

काठमाडौं। प्रधानमन्त्री के.पी ओलीले मन्त्री मण्डल विस्तार गरे लगत्तै डा. युवराज खतिवडा अर्थमन्त्री बन्ने भएका छन्। अर्थमन्त्रीमा डा युवराज खतिवडा बनाउने टुंगो लागेको छ । खतिवडालार्इ सपथका लागि तयारी अवस्थामा रहन जानकारी दिइसकिएको प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले बताए।

अर्थमन्त्रीमा एमाले महासचिव इश्वर पोखरेललाई नियुक्त गर्ने लगभग पक्कापक्की भएको अवस्थामा अर्थतन्त्र धेरै चुनौती रहेकोले खतिवडा प्रधानमन्त्री केपी ओलीको पहिलो रोजाइ बनेका हुन्।

खतिवडासँग अर्थतन्त्रको विषयगत ज्ञानका साथै दातृ निकायसँग पनि राम्रो सम्बन्ध छ। अर्थतन्त्र अप्ठेरो मोडमा रहेका बेला उनको नियुक्तिले अर्थतन्त्रलाई लिक मा ल्याउन सहज हुने र विकास निर्माणका लागि आवश्यक पर्ने पर्याप्त स्रोत जुटाउन सहज हुने ओलीको अनुमान छ। राष्ट्रपतिबाट मनोनित भएपनि अदालतको अन्तरिम आदेशका कारण राष्ट्रिय सभा सदस्यको सपथ लिन रोक लगाइएका खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नरदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका छन्।

प्रकाशित मिति २०७४ फाल्गुण १४ गते

वि.सं.२०७४ फागुन १४ सोमवार १५:३१ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...