काठमाडौं । सानिमाबैंक लिमिटेडले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज,इलामको माई र इलाम (बजार) गरी सात वटा नयाँशाखाकार्यालय स्थापना गरी बैंकिङ्ग सेवाथपबिस्तार गरेको छ ।
अमरगढी र टिकापुर शाखा कार्यालय उदघाटन् बैंकका ब्राण्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरीवंश आचार्य र संचालक भरत बहादुर थापाद्वारा संयुक्त रुपमा गरिएको थियो ।
तान्सेन शाखा ब्राण्ड प्रवद्र्धक द्वय मदन कृष्ण श्रेष्ठ र हरीवंश आचार्य (मह जोडी) तथा संचालक भरत बहादुर थापाद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको बैंकले जनाएको छ ।
सानिमा बैंकको हाल ५८शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।
२०७४ असाढ मसान्तकोे प्रमुख वित्तीय झलक (लेखापरिक्षण गरिएको)
पुँजीकोष १५.५७%
निष्कृय कर्जा ०.०१%
कर्र्जा निक्षेप अनुपात ७१.६६%
२०७४ फागुन १६ गते प्रकाशित
वि.सं.२०७४ फागुन १६ बुधवार १५:०२ मा प्रकाशित