back
NMB ad

भोजपुरे समाजले गर्यो मुख्यमन्त्री राईको सम्मान

Kumari bank ad

काठमाडौँ । भोजपुरे सेवा समाज, काठमाडौँले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई उहाँको कार्यकालको सफलताका लागि शुभकामना तथा बधाई दिएको छ ।

भोजपुर जिल्लामा जन्मिनुभएका राईलाई समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पा, पूर्व अध्यक्ष दयाकृष्ण न्यौपानेलगायतले सम्मान गरेका थिए ।

पर्यटन तथा कृषि क्षेत्रको विकासको सम्भावना बोकेको प्रदेश नं १ को विविधतालाई ध्यानमा राखेर मुख्यमन्त्री राईले विकास र समृद्धिको योजना अघि सार्नुपर्ने सहभागीले सुझाव दिएका थिए ।

प्रदेश नं १ पर्यटन, कृषि क्षेत्रको सम्भावनाको क्षेत्र रहेकाले यस क्षेत्रमा कार्य गर्ने र अबको पाँच वर्षमा नमूना प्रदेश बनाउने मुख्य मन्त्री राईले प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०७४ चैत ११ गते प्रकशित

वि.सं.२०७४ चैत ११ आइतवार ०८:२० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...