नेप्सेमा एकैदिन ४ अर्ब ७१ करोड रुपैयाँको शेयर सुचिकृत, हेर्नुहोस कस्को कति ?

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा एकैदिन ४ अर्ब ७१ करोड रुपैयाँको शेयर सुचिकृत भएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनस शेयरसहित कुल चार अर्ब ७१ करोड ९२ लाख रुपैयाँ बराबरको बोनस शेयर सुचिकृत भएको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ अर्ब ५७ हजार रुपैयाँ बराबरको शेयर सुचिकृत भएको हो ।

यसपछि माछापुच्छ्रे बैंकको ६६ करोड ५१ लाख रुपैयाँको शेयर सुचिकृत भएको छ।


एभरेष्ट इन्स्योरेन्स कम्पनीको दुई करोड दुई लाख र एनएमबी माइक्रोफाइनान्सको दुई करोड ८१ लाख रुपैयाँको शेयर सुचिकृत भएको छ। यी चारै वटा कम्पनीको सुचिकृत शेयर अर्को साताबाट कारोबार हुने छ ।

२०७४ चैत १३ गते प्रकाशित

२०७४ चैत्र १३ गते १२:५२ मा प्रकाशित

You can share this post!

समयमा पाठ्यपुस्तक उपलब्ध गराउन सरकारको निर्देशन

सांग्रीला डिस्टीलरीले भित्राउदैं गरेको ४ लाख थान नक्कली स्टिकर बरामद, संचालक फरार

Related posts