back
NMB ad

आजको विदेशी मुद्राको सटहीदर यसप्रकार रहेको छ

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको चैत १९ गते लागि एक अमेरिकी डरलको खरिददर १०३.९८ रुपैयाँ र बिक्रिदर १०४.५८ रुपैयाँ तोकेको छ ।

युरोको खरिददर १२८.१३ रुपैयाँ र बिक्रिदर १२८.८७ रुपैयाँ छ । यस्तै क्यानेडियन एक डलरको खरिददर ८०.८३ रुपैयाँ र बिक्रिदर ८१.९ रुपैयाँ, जापानीज १० यनको खरिददर ९.७८ रुपैयाँ र बिक्रिदर ९.८४ रुपैयाँ, चाइनीज एक युयानको खरिददर १६.५७ रुपैयाँ, बिक्रिदर १६.६७ रुपैयाँ रहेको छ । एक कतारी रियालको खरिददर २८.५६ रुपैयाँ र बिक्रिदर २८.७२ रुपैयाँ छ भने मलेसियन एक रिगिंटको खरिददर २६.९१ रुपैयाँ र बिक्रिदर २७.०७ रुपैयाँ रहेको छ ।

२०७४ चैत् १९ गते प्रकाशित

वि.सं.२०७४ चैत १९ सोमवार १२:१६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...